रवि लामिछाने रियालिटी शो ‘द लिडर’गर्ने ,बाबुराम,सुशिला कार्की र रविन्द्रसम्म निर्णायक

काठमाडौं। टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ। ‘को बन्छ करोडपति’संचालनमा ल्याएको ‘एसआरविएन’मिडियाले छिट्टै टेलिभिजनको पर्दामा संचालनमा ल्याउन लागेको कार्यक्रमको बिहीबार राजधानीमा घोषणा गरियो। यो कार्यक्रमलाई सञ्चारकर्मी रवि लामिछानेले संचालन गर्नेछन्। भने निर्याणकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् भने बाँकी २ निर्णायक … Continue reading रवि लामिछाने रियालिटी शो ‘द लिडर’गर्ने ,बाबुराम,सुशिला कार्की र रविन्द्रसम्म निर्णायक